एनआरएनएको कार्यक्रममा स्वतन्त्र पार्टीकी नेता डा. तोसिमा कार्की अतिथी !

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधिसभाका नवनिर्वाचित महिला सांसदहरुसंग अन्तरक्रिया गर्ने भएको छ । एनआरएनए सचिव टिका गुरुङका अनुसार गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद अन्तरर्गतको महिला विभागको आयोजनामा शनिवार सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । हरेक वर्ष नोेभेम्बर २५ (महिला विरूद्धको हिंसा विरूद्ध अन्तराष्ट्रीय दिवस ) देखि डिसेम्वर १० (अन्तराष्ट्रीय मानव … Continue reading एनआरएनएको कार्यक्रममा स्वतन्त्र पार्टीकी नेता डा. तोसिमा कार्की अतिथी !